काठमाडौं- गत शुक्रबार जेठ ९ गतेबाट महानायक राजेश हमालको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ प्रदर्शनरत छ । यो फिल्मले रिलिजको पहिलो दिन शुक्रवार र दोस्रो दिन शनिवार देशभर उत्साहजनक ओपनिङ गरेको थियो । तेस्रो दिन आइतवारबाट पनि सुखद् व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए । सोमवार चौथो दिनबाट सिनेमाको निर्माण टिम मोफसल दौडाहामा छ । सोमवार पूर्वी नेपालमा विभिन्न शहरमा पुगेर दर्शकसँग साक्षात्कार गरेको टिम मंगलवार काठमाडौं फर्केको थियो । पूर्वी नेपालमा इटहरी, बिर्तामोड, दमक, बिराटनगर र धरानका विभिन्न फिल्ममा हलमा पुगेको नरसिंहा अवतार टिमले दर्शकको उल्लेख साथ पाएको जानकारी निर्माण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...