काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’ बिहिबारदेखि प्रसारण हुने भएको छ । एपीवान टेलिभिजन र ओएसआर रियालिटीमा बेलुकी ९ बजे प्रसारण हुनेछ । केहि महिना अगाडी नै डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शो ‘एक्टिङ स्टार’ले प्रि–जज अडिसन सम्पन्न गरी फिजिकल अडिसन लिइसकेको छ । निर्णायक टीममा निर […]
The post आजदेखि एक्टिङ स्टार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...