केजीएफ निर्माताले ऋतिक रोशनसँग मिलेर फिल्म बनाउने

May 30, 2025 at 06:35 AM

हैदाराबाद । ऋतिक रोशन यतिबेला फिल्म ‘वार २’ लाई लिएर चर्चामा छन् । यसैबीच होम्बले फिल्म्स प्रोडक्सन हाउसले ऋतिक रोशनसँगको नयाँ प्रोजेक्टको घोषणा गरेको छ । यद्यपी यस प्रोजेक्टसँग सम्बन्धित कुनै जानकारी भने खुलाइएको छैन र यो फिल्ममा ऋतिक कुन भूमिकामा देखिनेछन् भन्ने पनि स्पष्ट भएको छैन। तर, अभिनेताका फ्यान भने निकै खुसी छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...