काठमाडौं – नेपाली फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि फिल्मले देशभर १०० भन्दा बढी शो पाएको छ, जुन कुनै पनि नेपाली फिल्मका लागि उल्लेखनीय मानिन्छ । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्मले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ । देशभरका सिनेमा घरहरूमा लगातार हाउसफुल शो दिँदै आएको फिल्मले दर्शकलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...