काठमाडौं– लोकप्रिय गीतहरू तीन पाते, फूलथुङ्गे रानी, लजाएर, गाला पुक्क, घुमी घुमी, मिलेको जीउ छिनेको कम्मर, बाफ आदिका गायक सुजन चापागाईँ फिल्म ‘बलिदान’ मा जोडिएका छन् । सुजनसँगै उनको सांगीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरू गीतकार हर्क साउद तथा निर्देशक नवीन चौहान पनि बलिदानमा आबद्ध भएका छन् । फिल्मका गीत तथा ब्याकग्राउण्ड म्युजिकमा यो टिमले नेतृत्व गरी काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन्, सुजनले गीतमा सङ्गीत तथा स्वर र ब्याकग्राउण्ड म्युजिक तयार गर्नेछन् भने नवीनले टिम व्यवस्थापन गर्नेछन् । नेपाली फिल्ममा सम्भवतः पहिलो पटक यसरी एक टिमलाई नै सङ्गीतको जिम्मेवारी दिइएको हो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...