‘के घर के डेरा: घर नं २’ प्रदर्शनको तेस्रो सातामा

May 31, 2025 at 03:04 AM

काठमाडौं । ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।हिजो बाट यो सिनेमा प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको हो । सकारात्मक वर्ड अफ माउथ पाइरहेको सिनेमाले तेस्रो सातामा आइपुग्दा दर्शकले मन पराएको निर्माणपक्षले भनेको छ । आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...