काठमाडौं । निर्देशक रमेश कोइराला निर्देशित फिल्म ‘बिगुल’ को छायांकन चितवनका विभिन्न स्थानमा धमाधम भइरहेको छ । वैशाख अन्तिमबाट थालिएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् । ‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्छन्, ‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई […]
The post चितवनमा धमाधम बिगुल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...