‘महाभोज’ अब जेठ ३० बाट देशभर रिलिज हुने

May 31, 2025 at 03:28 PM

रंगखबर, काठमाडौँ: विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ । यसै सन्दर्भमा, चलचित्रका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...