सङ्गीतकार सङ्घ नेपालमा अष्ट लामाको नेतृत्व

June 1, 2025 at 03:37 AM

काठमाडौं – सङ्गीतकार सङ्घ नेपालको १३ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । निवर्तमान अध्यक्ष चेतन सापकोटाको नेतृत्वमा रहेको कार्यसमितिलाई बिदाइ गर्दै लामाको नेतृत्वमा नयाँ समिति आएको हो । यस समितिमा बबिना भट्टराई एक मात्र महिला सदस्यका रूपमा निर्वाचित भएकी छिन् । निर्वाचन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...