काठमाडौं– कला भनेको मनोरञ्जनमात्र नभई समाजको ऐना पनि हो । यो ऐनामा हाँसोले भरिएका रंगहरू थप्ने दुर्लभ पात्रहरूमध्ये एक हुन् वरिष्ठ हास्य कलाकार कलाकार किरण केसी । यी बहुप्रतिभाशाली कलाकारलाई आज अधिकांश दर्शकले ‘राता मकै’ उपनामले चिन्छन् । यी केवल हास्य कलाकारमात्र होइनन्, अभिनय क्षेत्रका लागि एउटा युग पुरुषसमेत हुन्, एउटा विचार पनि हुन् भने नेपाली कला क्षेत्रको एउटा अभिन्न अध्यायसमेत हुन् । कलाकर्मीले आज यीनै लोकप्रिय कलाकारको अन्तर–कुन्तर पत्ता लगाउने प्रयास गरेको छ । उनको जीवन र करियरको ग्राफ उनकै शब्दमाः अहिलेको व्यस्तता अहिले म म्यूजिक भिडियोहरु गरिरहेको छु । भर्खरै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...