यस्तो रह्यो ‘जन्ते बाख्रो’ साँझ

June 1, 2025 at 12:05 PM

आगामी जेठ २३ गते शुक्रबारबाट नेपालभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको सिनेमा जन्ते बाख्रो निर्माण टिमले प्रचारमा फरक शैली अपनाइरहेको छ । यसअघि देशभरका विभिन्न ठूला शहरहरूमा चल्ने साना सवारी साधन टेम्पोमा पोस्टर टाँसेर दर्शकलाई आकर्षित गरेको निर्माण टिमले हिजो शनिबार राजधानीमा फरक शैलीको सिनेमा प्रचारको कार्यक्रम आयोजना गरेको थियो। सिनेमा‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...