‘परि’को मुर्हतपछि दिपाश्रीले गरिन् व्युटी सलोनको उद्घाटन

June 1, 2025 at 11:41 AM
1 min read

अभिनेत्री दिपाश्री निरौलाले नयाँ व्युटी सलोनको उद्घाटन गरेकी छन् । काठमान्डौको चाबहिलमा ‘De lavandis’ युनिसेक्स पार्लरको ओपनिङ्ग दीपाले गरेकी हुन् । चावहिल स्थित स्तुपाको अपोजिट रहेको सलोनको मेन ब्रान्च भरतपुर चितवनमा रहेको छ । दिपाश्री हालसालै फिल्म परीमा अनुबन्धित समेत भएकी छन् । फिल्मको गत साता मुर्हत समेत गरियो। हेयर एक्सटेन्सनका लागी चर्चित रहेको यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...