‘टिपिकल लभर ब्वाइको क्यारेक्टर पनि गर्नु पर्छ है भन्ने लागेर ‘जन्ते बाख्रो’ मा काम गरेको हुँ’: सौगात मल्ल

June 1, 2025 at 12:31 PM

काठमाडौं– यही जेठ २३ गते शुक्रवारदेखि नेपालभरका सिनेमा हलहरुमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’ को निर्माण टीम यतिबेला प्रचार–प्रसारमा व्यस्त छ । टीमले अहिले फरक–फरक शैली अपनाउँदै ‘जन्ते बाख्रो’ को प्रचारलाई व्यापक बनाएका छन् । यसैबीच, फिल्म यूनिटले आईतवार पुतलीसडकमा आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक सिमोस सुनुवारले ‘जन्ते बाख्रो’ एकदमै मनोरञ्जनात्मक फिल्म भएको भएर सबैले यो फिल्म हेर्नै पर्छ जस्तो लाग्ने बताए । निर्देशक सुनुवार भन्छन्– ‘फिल्मको नाम राख्दा यसको कथावस्तुलाई सुहाउने खालको राखिन्छ । हाम्रो फिल्म विवाहको सेरोफेरोमै घुमिरहेको छ । विवाहलाई संकेत गर्ने अर्को नाम के त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...