‘सौगात सरको फिजिकल फिटनेसका कारण म उहाँभन्दा धेरै कान्छी देखिन्छु जस्तो लागेको छैन’: गरिमा शर्मा,अभिनेत्री

June 1, 2025 at 11:16 AM

काठमाडौं– टिकटकका सयौँ भिडियो तथा दर्जनौं म्युजिक भिडियोहरुमा अभिनय गरेपछि ‘लण्डन टु पेरिस’ फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्ने अभिनेत्री गरिमा शर्मा अहिले फिल्म ‘जन्ते बाख्रो’ का कारण चर्चामा छिन् । सिमोस सुनुवारद्वारा निर्देशित यो फिल्ममा गरिमाको प्रमुख भूमिका छ । त्यसो त ‘लण्डन टु पेरिस’ तथा ‘ह्रस्व दीर्घ’ मा पनि गरिमाको अभिनय देखिएको थियो, तर ती फिल्ममा गरिमाको साइड रोल थियो भने ‘जन्ते बाख्रो’ मा गरिमालाई अभिनेता सौगात मल्लको जोडिको रुपमा प्रस्तुत गरिएको छ । उनै अभिनेत्री गरिमासंग कलाकर्मीले आइतवार बिहान ‘जन्ते बाख्रो’ फिल्ममा केन्द्रित रहेर कुराकानी गरेको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...