मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भविष्यलाई लिएर अनावश्यक चिन्ता रहनेछ। महत्त्वपूर्ण कार्यहरूमा सफलता निल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। छात्रहरूको पढाइमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामाजिक कार्यतर्फ मन जानेछ। दाम्पत्य जीवनमा […]
The post आज–१९ जेठ २०८२ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...