काठमाडौं– फिल्म ‘पिताम्बर’ निर्देशन गरेपछि निर्देशक कृषा चौलागाईँको चर्चा चुलिएको छ । कृषाले यो फिल्ममा आफूलाई आँटिलो निर्देशकको रुपमा पुष्टि गरिन् । मल्टि स्टारर एक्सन जनराको फिल्म सफलतापूर्वक निर्देशन गरेपछि कृषाको चर्चा चुलियो । अहिले कृषालाई घर बाहिरका फिल्मबाट पनि निरन्तर अफर आइरहेको छ । यसैबीच, एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाँइले नयाँ फिल्म साइन गरेकी छिन् । उनले नेपाल, भारत तथा फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेकी छिन् । यो फिल्मलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा जापानको एक टिमको समेत सहकार्य रहने पक्का ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...