‘नरसिंहा : अवतार’ रिलिजपछि पनि देश दौडाहामा राजेश हमाल

June 2, 2025 at 09:52 AM

आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । राजेश हमालले काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिरका हलमा पनि दर्शक भेट्न पुगे । उनी, पूर्वका सम्पूर्ण फिल्मी स्टेशन पुगे । यस्तै, पश्चिमका नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका हलमा पुगेर हमालले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे। उनै, हमाल भोलि मंगलबार पोखराका दर्शक भेट्न हलमा पुग्दैछन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...