दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी फिल्म ‘टासी’को छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त फिल्मको आइतबारदेखि बन्दीपुरमा छायाङ्कन सुरु भएको हो । बन्दीपुरमा उक्त फिल्मको छायाङ्कनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिङ्गारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायाङ्कन गर्न […]
The post बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर टासीको सुटिङ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...