काठमाडौं । ‘नक्कली प्रचण्ड’का रुपमा परिचित कलाकार घनश्याम गौतमको निधन भएको छ । दुई वर्षदेखि क्यान्सरबाट थलिएका गौतमको भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टर ताथलीमा उपचारका क्रममा मंगलबार बिहान १२ः१० मा निधन भएको हो । घनश्याम वल्र्ड भिजनको प्रोजेक्ट अन्तर्गत नाटकको अभिनय तालिममा व्यस्त रहँदा उनी अस्वस्थ भएका थिए । ‘काम गरिरहँदा सुरुमा पखाला लाग्यो । विस्तारै […]
The post अस्ताए नक्कली प्रचण्ड घनश्याम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...