काठमाडौं– नेपाली फिल्मको इतिहासमै पहिलो पटक एकै दिन सबैभन्दा धेरै फिल्मले फिल्म निर्माण इजाजत पत्र प्राप्त गरेका छन् । यो अनुमति पत्र चलचित्र विकास बोर्डले प्रदान गर्छ । चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार सोमवार एकै दिन सर्वाधिक १२ वटा नयाँ नेपाली फिल्महरुले निर्मँण इजाजत लिएका छन् । यसअघि एकै दिन यो संख्यामा फिल्मले निर्माण इजाजत लिएका थिएनन् । रोचक कुरा के छ भने अभिनेत्रीद्वय केकी अधिकारी तथा नीता ढुंगानाका साथै प्रचण्डमान श्रेष्ठले दुई–दुई वटा फिल्म निर्माणका लागि इजाजत पत्र लिएका छन् । अभिनेत्री केकी अधिकारीले निर्मात्रीको रुपमा ‘भद्रकाली’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...