‘जनै हराएको मान्छे’ को गहकिलो गीत ‘आमा’ सार्वजनिक

June 4, 2025 at 10:57 AM
1 min read

काठमाडौं- फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्द रचना, संगीत र स्वर रहेको छ भने साथमा मनिषा सुनारको पनि आवाज रहेको छ । गीतमा विभिन्न आरोह र अवरोह छन् । लयमा रहेको उतारचढावले आइरहेका आम गीतभन्दा केही फरक देखिएको छ । लयमा रहेको भेरिएसनले गीतलाई गहकिलो बनाएको छ । गीतले फिल्मको सार बोलेको छ । फिल्मको मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरसम्म छ गीतमा । इमोस्नल गीतमा आमाको ऋण तिर्न र आँखाको आँसु पुछ्न काठमाडौं आएको बताउँछ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...