काठमाडौं- अभिनेता आशिफ शाह धेरैपछि फिल्म ‘जन्ते बाख्रो’ मार्फत दर्शकसामु आउँदै छन् । त्यसो त मिडियामा चर्चामै रहिरहने आशिफले फिल्म भने निकै कम गरेका छन् । ‘मिसन पैसा’मा सानो भूमिकामा देखिएका आशिफले ‘लभ सासा’ र ‘दुई रुपैयाँ’मा मुख्य अभिनेताको रूपमा काम गरेका छन् । उनले ‘कर्कश’ नामक फिल्मको निर्देशन पनि गरेका थिए । म्युजिक भिडियो निर्देशकको रूपमा परिचय बनाएका आशिफले ‘जन्ते बाख्रो’ आफ्नो स्वभावसँग मिल्दोजुल्दो भएकाले अफर भएको बताए । ‘फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्दै हुनहुन्छ र बन्दै छ भन्ने मैले थाहा पाएको थिएँ । किनकि हाम्रो सर्कल लगभग एउटै छ । निर्देशकले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...