काठमाडौं- पछिल्लो समय लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’मा ‘जेठान’को भूमिकाबाट चर्चा पाएका अभिनेता गजित विष्ट फिल्म ‘महाराजधिराज’मा भित्रिएका छन् । फिल्ममा महत्त्वपूर्ण भूमिका रहने गरेर निर्माण युनिटले उनलाई फिल्ममा भित्र्याएको हो । १५ वर्ष अगाडि ‘मायाज बार’बाट फिल्म डेब्यु गरेका गजित २ दर्जन हाराहारी फिल्म अभिनय गरिसकेका छन् । अभिनयमा माहिर बिष्ट ‘महाराजधिराज’को कथा र टिम राम्रो भएकोले जोडिएको आफ्नो रोजाइमा परेको बताउँछन् । बिष्ट फिल्मका निर्माता समेत हुन् । उनले ‘लभ यु बाबा’ र ‘हैरान’ निर्माण गरेका थिए । उनी टेलिभिजन रियालिटी शोहरूको निर्देशन समेत गर्दै आएका छन् । ‘महाराजधिराज’मा गजित बिस्टको अलावा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...