चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक, भदौ २७ मा रिलिज हुने

June 5, 2025 at 06:41 AM

काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले आफ्नो १०० दिने काउन्टडाउन सुरु गरेको छ । यसै अवसरमा निर्माण टिमले आज चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा उल्लेख भएअनुसार यो चलचित्र अब ९९ दिनपछि अर्थात् आगामी भदौ २७ गते प्रदर्शनमा आउनेछ । सार्वजनिक पोस्टरले तराईको परिवेशलाई देखाएको छ, जहाँ धानबारी र केराको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...