‘मोहर’ पोस्टर : पलको अंगालोमा वेनिशा र नीति रोदन

June 5, 2025 at 08:21 AM

फिल्म ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको नयाँ पोष्टरले खास केही कुरा बताउन खोजेको देखिन्छ । फिल्म साउनको २३ गतेबाट रिलिज हुँदैछ। पोष्टरमा नायक पल शाहको दोहोरो अवतार देखिन्छ । पल नायिका वेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् । यता, उनी छोटो कपालको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...