फिल्म प्रदर्शनको मुखैमा गरिमाको आध्यात्मिक अवतार

June 5, 2025 at 12:42 PM

काठमाडौं– अभिनेत्री गरिमा शर्मासहित सौगात मल्ल तथा आशिफ शाहको प्रमुख भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’ प्रदर्शनको तयारीमा जुटेको छ । भोलि जेठ २३ अर्थात शुक्रवारदेखि प्रदर्शन हुन लागेको ‘जन्ते बाख्रो’ दर्शकमाझ प्रतिक्षित बनेको छ । अभिनेत्री गरिमा शर्माका लागि ‘जन्ते बाख्रो’ को सफल प्रदर्शन निकै महत्वपूर्ण रहेको छ । फिल्ममा सौगात मल्लको जोडिको रुपमा प्रस्तुत भएकी गरिमाका लागि यो फिल्म उनको करियरको टर्निङ प्वाइन्ट पनि बन्न सक्छ । अभिनेता सौगात मल्लको जोडिको रुपमा देखिएकी गरिमाका लागि ‘जन्ते बाख्रो’ ड्रिम प्रोजेक्टको रुपमा रहेको छ । उनले यसअघि अभिनय गरेका दुई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...