काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनको तयारी रहेको फिल्म ‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्मले बुधबार साँझ आयोजित प्रिमियर शोमा समेत उत्कृष्ट प्रतिक्रिया पाएको थियो । देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलले अग्रीम टिकट बुकिङमा फिल्मलाई उत्साहजनक शो उपलब्ध गराएका छन् । देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा […]
The post जन्ते बाख्रोलाई उत्साहजनक शो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...