घनश्यामको परिवारलाई ५० हजार सहयोग

June 5, 2025 at 02:29 PM
1 min read

काठमाडौं । दिवंगत हास्यकलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’को परिवारलाई चलचित्र विकास बोर्डले आर्थिक सहयोग गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषमार्फत मृत्युसंस्कारमा सहयोग वापत उनको परिवारलाई ५० हजार आर्थिक सहायता प्रदान गरेको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषाल, सदस्यहरू एवं चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, […]

The post घनश्यामको परिवारलाई ५० हजार सहयोग appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...