काठमाडौं- फिल्म ‘पिताम्बर २’ निर्माण हुने भएको छ । केपी फिल्मसले पुरूषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको फिल्म ‘पिताम्बर’को निर्माण युनिटले ५१ औँ दिन मनाउन बिहीवार आयोजित एक कार्यक्रममा फिल्मको सिक्वेल घोषणा गरिएको हो । प्रदीप खड्का स्टारर यो फिल्मले कलाकार र प्राविधिकलाई सम्मान गर्दै बिहीवार ५१ औँ दिन मनाएको हो । गतबर्षको चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्मले रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा ५१ औँ दिन मनाएको कार्यक्रममा जानकारी दिइयो । सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले ४ करोड ५६ लाख रुपैयाँ कमाएको छ । कार्यक्रममा निर्देशक कृषा चौलागाईंले सबैको साथ र सहयोगले फिल्मको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...