श्वेताको ट्रिकी एण्ड टिप्सी

June 6, 2025 at 08:14 AM

काठमाडौं– अभिनेत्री स्वेता खड्का अहिले अभिनयबाट टाढा छिन् । उनी यतिबेला मातृत्वमा रमाइरहेकी छिन् भने आफ्ना व्यवसायलाई पनि बढाउँदै छिन् । हिमालय जाभाको चेन सञ्चालन गरेपछि अहिले अभिनेत्री खड्काले कफी बनाउन प्रशिक्षण दिनुका साथै बार टेण्डरको पनि प्रशिक्षण दिने एकेडेमी ट्रिकी एण्ड टिप्सी सञ्चालनमा ल्याएकी छिन् । केहि समय छोरीको लालनपालनमा व्यस्त भएकी अभिनेत्री खड्कालाई पछिल्लो पटक फिल्म ‘कान्छी’ मा देखिएको थियो । तर लामो समयदेखि श्वेता अभिनय क्षेत्रबाट टाढा रहेकी छिन् । त्यसो त अभिनेत्री श्वेता आफ्ना दर्शकसंग सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा टिकटकको माध्यमबाट सम्पर्कमा रहन्छिन् । तर अब श्वेतालाई प्रत्यक्ष ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...