काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का अहिले कतार पुगेकी छिन् । एउटा कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि उनी त्यहाँ पुगेकी हुन् । अभिनेत्री खड्का दोहा पुग्ने कारण भनेको केही साताअघि सार्वजनिक भएको गायक सुशान्त केसी तथा गायिका इन्द्रकला राईको स्वरको हिन्दी गीत ‘उफ्…’ मा प्रस्तुति दिनु हो । नेपाली भाषाको ‘बार्दली…’ को यो हिन्दी भर्सनको गीतको म्युजिक भिडियो टि–सीरीजको यूट्युब च्यानलबाट सार्वजनिक भएको थियो । यो भिडियो एक महिनाको अवधिमा ९१ लाख भ्युज पाएको छ । हिन्दी गीत भएकाले भारतीय स्रोता तथा दर्शकले पनि यो गीत तथा भिडियो मन पराएका छन् । हिन्दी गीतको भिडियोमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...