‘मन बिनाको धन’ को ईण्ड–क्ल्याप

June 6, 2025 at 09:46 AM

काठमाडौं– टंक बुढाथोकीको निर्देशनमा बनिरहेको नेपाली फिल्म ‘मन बिनाको धन’ को सम्पूर्ण छायांकन पूरा भएको छ । बुढाथोकी नै निर्माता रहेको यो फिल्ममा गायक अशोक दर्जीको मुख्य अभिनय रहेको छ । यो फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इण्ड–क्ल्याप गरिएको हो । यो फिल्मको २८ दिन लगाएर मुस्ताङ, काठमाडौं तथा पोखरामा छायांकन गरिएको हो । निर्देशक बुढाथोकीका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ, तर मिति भने तोकिएको छैन । फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...