‘यो मन त मेरो नेपाली हो’ चलचित्रको टिजर सार्वजनिक

June 6, 2025 at 10:36 AM

काठमाडौं – नेपाली भाषा, साहित्य, कला र इतिहासको महत्त्वलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ । असार २७ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रले नेपाली पहिचानको गौरवलाई मूल विषयवस्तु बनाएको छ । मित्र प्रधानको निर्देशनमा बनेको यस चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...