गौतमको परिवारलाई बोर्डको आर्थिक सहयोग

June 6, 2025 at 10:29 PM

काठमाडौं । हास्य कलाकार घनश्याम गौतमको परिवारलाई चलचित्र विकास बोर्डले आर्थिक सहयोग गरेको छ । बोर्डअन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषमार्फत् मृत्यु संस्कारमा सहयोग गर्न उहाँको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुसाल, सदस्यहरू मोहन निरौला, जनकदीप पराजुली तथा कलाकार रवीन्द्र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...