सहरमा आज : फिल्म प्रदर्शन, नाटक मञ्चन, पुस्तक विमाेचन र कला प्रदर्शनीले भरिपूर्ण उपत्यका

June 7, 2025 at 12:39 AM
1 min read

काठमाडौँ- आज जेठको चौथो शनिबार। हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गर्दै आइरहेका छौँ। साताको प्रत्येक शुक्रबार हलमा नयाँ हिन्दी, नेपाली र अंग्रेजी फिल्म प्रदर्शन भइरहन्छ। यो साता नेपाली फिल्म ‘जन्ते बाख्रो’ र बलिउड ‘हाउसफूल ५’ र ‘थग लाइफ’ प्रदर्शन भएको छ। यी बाहेक पनि हिन्दी, अंग्रेजी र नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...