परिवर्तनको सुटिङ झापाबाट सुरु

June 8, 2025 at 08:11 AM

झापा, दमक — झापाको चारआलीस्थित पाथीभरा मन्दिरमा एक विशेष पूजा समारोहका बीच नयाँ  फिल्म ‘परिवर्तन’को मुहूर्त गरिएको छ । विजय केरुङको निर्देशनमा बन्न लागेको यस फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा देखिने छन् । फिल्मको मुहूर्तसँगै छायाङ्कनको सुरुवात पनि गरिएको छ । निर्माण टोलीका अनुसार झण्डै ४० दिनसम्म झापा सहित विराटनगर …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...