सौगात र बेनिशाको ‘कल्ली’ फागुन १ गतेबाट प्रदर्शनमा आउने, फस्टलुक सार्वजनिक

June 8, 2025 at 07:36 AM

काठमाडौं – लेकाली इन्टरटेन्मेन्ट प्रा.लि. र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा बनेको यो चलचित्र आगामी फागुन १ गते बाट देशभरका सिनेमा घरहरूमा रिलिज हुने भएको छ । सार्वजनिक गरिएका दुई पोस्टरमा फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । महेश दवाडीको लेखन तथा लक्ष्मण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...