‘द ब्ल्यू लाइट’ मा बार गर्ल बेनिशा बनिन् हमाल

June 8, 2025 at 08:51 AM

फिल्म ‘द ब्ल्यू लाइट’मा अभिनेत्री बेनिशा हमाल बार गर्ल बनेकी छन् । निर्माण पक्षले आइतबार फिल्मको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल छिन् । उनलाई बारमा देखाइएको छ । औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन् । निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...