लाज शरणमको शैक्षिक सहयोग

June 8, 2025 at 10:37 AM
1 min read

काठमाडौं । फिल्म ‘लाज शरणम्’ निर्माण टिमले प्रदर्शनको १०१औँ दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग गरेको छ । फिल्मले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ मा रहेको बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरेको हो । मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा फिल्मका निर्माता नवीन श्रेष्ठले उक्त सहयोग हस्तान्तरण […]

The post लाज शरणमको शैक्षिक सहयोग appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...