‘द ब्लू लाइट’बाट निर्मात्री बनिन् बेनिशा, कस्तो देखियो फर्स्टलुक ?

June 8, 2025 at 10:54 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत जेठ २२ गतेबाट काठमाडौं उपत्यकाका विभिन्न लोकेशनमा छायांकनरत सिनेमा ‘द ब्लू लाइट’बाट अभिनेत्री बेनिशा हमालको फर्स्टलुक सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री बेनिशा हमाल बारमा निराश मुद्रामा देखिएकी छन् । औंलामा सल्किरहेको चुरोट र छेवैमा टकिला सटको गिलासबाट उनी कुनै पीडा भुलाउन बार पुगेको अनुमान पोस्टरबाट गर्न सकिन्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...