‘बलिदान’को सौगात मल्लको लुक्स सशक्त र रहस्यमय

June 8, 2025 at 10:46 PM

काठमाडौं । बडा दशैँको फूलपातीदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘बलिदान’को लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रका दुई पोष्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिनुभएको छ । एक पोष्टरमा मल्लको एउटा आँखा कालो रङको छ । उहाँले लामो दाह्री, केश र गाढा रङको वस्त्र धारण गर्नुभएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...