‘यो मन त मेरो नेपाली हो’को टिजरमा नेपालीभाषीको धर्म-संस्कृतिमाथि आक्रमणको कथा

June 8, 2025 at 10:44 PM
1 min read

काठमाडौं । आगामी असार २७ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट ३४ सेकेण्ड लामो टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पारेको छ । भुटानी शासकबाट लखेटिएका भुटानीको पीडा र नेपालको धर्म-संस्कृतिमाथि भइरहेको आक्रमणलाई चलचित्रले मुख्य कथावस्तु बनाएको टिजरबाट बुझ्न सकिन्छ । मित्र प्रधान

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...