चलचित्र ‘लाज शरणम्’ को १०१ औँ दिनको अवसरमा विद्यार्थीहरूलाई सहयोग

June 9, 2025 at 05:13 AM

काठमाडौं – प्रदर्शनको १०१ औँ दिन मनाएको अवसरमा चलचित्र ‘लाज शरणम्’को निर्माण टोलीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बाल कल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरेको छ । मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा चलचित्रका निर्माता नवीन श्रेष्ठ ले ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतलहरू विद्यार्थीहरूलाई हस्तान्तरण गर्नुभयो । निर्माता श्रेष्ठले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...