नीताको निर्देशनमा बन्ने फिल्म ‘एक दुई तीन’ मा दिपाश्रीको अभिनय ?

June 9, 2025 at 06:22 AM

काठमाडौं– अभिनेत्री नीता ढुंगानाले ‘ह्रस्व दीर्घ’ निर्माण गरेर आफ्नो परिचयमा अभिनेत्रीका साथै निमात्री पनि थप्न सफल भएकी छिन् । यीनै अभिनेत्री ढुंगानाले यो वर्ष अर्थात २०८२ मा दुई वटा फिल्म निर्माण गर्न लागेकी छिन् । उनले निर्माण गर्न लागेको फिल्महरुमध्ये ‘एक दुई तीन’ को निर्देशन उनी स्वयंले गर्ने कुरा चर्चामा छ । फिल्ममा अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाको मुख्य भूमिका हुने कुरा अर्को चर्चाको विषय बनेको छ । कलाकर्मीले यस बारेमा बुझ्नका लागि अभिनेत्री ढुंगानालाई सम्पर्क गरेको छ । उनी भन्छिन्– ‘मैले अहिले दीपाश्री दिदीलाई राख्ने कुरा मात्र गरेको हो, निश्चित भइसकेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...