साइन्स फिक्सन सिनेमा ‘एक्लो’बाट सुनिल र एवनको लुक्स सार्वजनिक

June 9, 2025 at 09:53 AM

द सिनेमा टाइम्स, काठमाडौं । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको सिनेमा ‘एक्लो’को प्रदर्शन मिति घोषणा नहुँदै मुख्य कलाकारको श्रृंखलाबद्ध रुपमा क्यारेक्टर लुक्स सार्वजनिक भइरहेको छ । सोमबार सुनिल थापा र एवन राज उप्रेतीको लुक्स पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनीहरूको गेटअप पृथक देखिन्छ । सुनिल थापालाई राजा यमको रूपमा चिनाइएको छ । सिंहासनमा बसेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...