काठमाडौं– निर्देशक परिच्छेद सेनको आगामी नेपाली फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुवन्धित भएपछि मुख्य कलाकार टोली पूरा भएको छ । सोमवार निर्माण टिमले रजकलाई फिल्मको एक प्रमुख भूमिकामा अनुवन्ध गरेको हो । यसअघि नै यो फिल्मका लागि आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित अभिनेता फिल्ममा फाइनल भइसकेका छन् । अभिनेत्रीको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुवन्ध भएका छन् । ‘महाराजधिराज’ को टीम पुराना र नयाँ पुस्ताका कलाकारहरूलाई समेटेर दर्शकलाई फरक स्वाद दिने तयारीमा छ । फिल्ममा यसअघि नै जय किशन बस्नेत, गजित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...