‘फर्की फर्की–२’ मा पनि म्याडीको भूमिका निर्वाह गर्दै अनमोल ?

June 9, 2025 at 10:43 AM

काठमाडौं– एक वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘फर्की फर्की’ को सिक्वेल अर्थात पार्ट २ पनि बन्ने भएको छ । फिल्म ‘फर्की फर्की’ व्यवसायिक रुपमा सफल भएकाले नै निर्देशक सुयोग गुरुङ तथा निर्माता रोहित अधिकारीले ‘फर्की फर्की’ को पार्ट २ बनाउन उत्साहित भएका हुन् । ‘फर्की फर्की–२’ बनाउने कुरा दुबैले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । फिल्ममा एक जना युवकको सपना र समयको कथामा आधारित भएर फिल्म बन्न लागेको फिल्का निर्देशक गुरुङले बताएका छन् । सबैभन्दा रोचक कुरा के हो भने फिल्ममा अभिनेता अनमोल केसी नै मुख्य भूमिकामा नै प्रस्तुत हुँदैछन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...