काजी लिम्बूको साम्राज्ञी र मुकुनको जोडी बाँधिने

June 9, 2025 at 10:48 AM

द सिनेमा टाइम्स, काठमाडौं । अन्तरजातीय प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको सिनेमा ‘जदौ’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । केही दिनअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको सिनेमामा अभिनेता मुकुन भुसालको प्रवेश भएको हो । आइतबार उनीसँग निर्माताले लिखित सम्झौता गरेका थिए । सिनेमामा साम्राज्ञी र मुकुनको जोडी बाँधिने जनाइएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...