‘मिरमिरे’ मा प्रकाश सपूतको इन्ट्री

June 10, 2025 at 05:04 AM
1 min read

काठमाडौं- फिल्म ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । भेट्रान अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो फिल्ममा अनुबन्धित गराएको हो । प्रकाश अहिलेका रुचाइएका कलाकार हुन् । फिल्म ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् । अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । ‘हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,’ निर्देशक यम शेर्पाले भने, ‘हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।’ प्रकाश यो फिल्ममा अभिनेताका रूपमा मात्रै रहनेछन् वा सांगीतिक पाटोमा पनि जोडिनेछन् भन्नेबारे पछि स्पष्ट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...