‘मिरमिरे’मा गायक तथा अभिनेता प्रकाश सपूतको प्रवेश

June 10, 2025 at 07:29 AM

द सिनेमा टाइम्स, काठमाडौं । याम शेर्पाको निर्देशनमा निर्माण हुने सिनेमा ‘मिरमिरे’मा गायक तथा अभिनेता प्रकाश सपूतको प्रवेश भएको छ । यसअघि नै सिनेमाको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई फाइनल भएका थिए । सोमबार सिनेमाको निर्माण टिमले अभिनेता प्रकाश सपुतसँग लिखित सम्झौता गरेको हो । प्रकाश अहिलेका रुचाइएका कलाकार हुन् । सिनेमा ‘मिरमिरे’बाट प्रकाश र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...